एमाले अध्यक्ष ओलीको निर्देशनमा खरेल र लिङ्देनको भेटवार्ता

बिर्तामोड । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । दुई नेता बिच मंगलवार साँझ बिर्तामोडमा भेटवार्ता भएको हो । राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न दुई नेताले भेटघाट गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उनीहरु बिच भेटवार्ता भएको बुझिएको छ ।…