चामल खरिदमा बिर्तामोडका उपभोक्तालाई ६३ हजार छुट

बिर्तामोड । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालय बिर्तामोडले गत असोज महिनादेखि सहुलियतमा चामल विक्रि गर्दै आएको छ । चाडवाड लक्षित विक्रि कार्यक्रमलाई अहिले पनि निरन्तरता दिएको सूचना अधिकारी धर्मदेव यादवले जानकारी दिए । चना अधिकारी यादवका अनुसार माघ २ गतेसम्म आम नागरिकले सहुलियत मुल्यमा चामल खरिद गर्न पाउने छन् । खाद्यले…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu