अधिवेशनका लागि एमाले झापाका १०५ जना नेताले पाए जिम्मेवारी

झापा– नेकपा एमाले झापाले वडा र पालिका अधिवेशन गर्नका लागि १ सय ५ जना नेतालाई जिम्मेवारी दिएको छ । हिजो बसेको जिल्ला सचिवालय बैठकले कात्तिक ६ गते हुने वडा अधिवेशन र ९ गते हुने पालिका अधिवेशनका लागि ति नेताहरुलाई जिम्मेवारी दिएको जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार मेचीनगरको संयोजकत्वमा हचिचरण बाँनिया पाँचजना…