झापाका बजारमा चिनीको मुल्य मनपरी

बिर्तामोड । दशैंको किनमेल चलिहरेको व्यापारीले आफु खुशी मुल्य निर्धारण गरेर चिनी विक्री गरिरहेका छन् । भारतीय बजारबाट चिनी आयात नहुँदा व्यापारीको मनपरी चलिरहेको छ । साल्ट टे«डिङ बिर्तामोडले सहुलियतमा चिनी ल्याउने छाटकाट देखाएको छैन । दशैंमा सहुलियत मुल्यको पसल सञ्चालन समेत नगरेको बिर्तामोड शाखाले चिनी समेत उपलब्ध गराउन सकेन । साल्ट ट्रेडिङका बिर्तामोड प्रमुख…