बिर्तामोड । झापा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव कार्यकर्तालाई रिहा गरेको छ । प्रहरीले जबर्जस्ती बन्द गर्दै हिड्ने नेकपा बिप्लव समुहको ७ कार्यकर्तालाई बुधबारे र विधार्थी संगठनको प्रदेश १ अध्यक्ष पुष्प निरौलालाई इटाभट्टाबाट पक्राउ गरेको थियो । उनीहरुलाई साँझमा रिहा गरिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । उनका अनुसार जबर्जस्ती बन्द गर्दै…