बिर्तामोड । नेकपा एमाले झापाको सचिवालय बैठक चार वर्षपछि बसेको छ । जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आज बसेको बैठकमा दुई जना बाहेक सबै सचिवालय समस्य सहभागी भएका छन् । नेकपा एकाले झापाका कार्यालय सचिव शिव ढुङ्गेलले यसअघि ०७४ चैत २९ गते सचिवालय बैठक बसेको जानकारी दिए । उनले यसबिचमा पार्टी एकता र त्यसपछिको विवादका कारण…