कहाँ पुग्यो सिर्जना बस्नेतको ‘हत्या’ अनुसन्धान ?

झापा । झापा बिर्तामोड–५ सुगम पेट्रोल पम्प उत्तरपट्टि सिर्जना बस्नेत मृत फेला परेको दुई महिना पुग्न लागेको छ । असार २८ गते बिहान उनको शव अर्थनग्न अवस्थामा फेला परेको थियो । घटना रहस्यमय भए पनि अहिलेसम्म सत्यतथ्य बाहिर आउन सकेको छैन । शुरुआतमा स्थानीयले सत्यतथ्य बाहिर ल्याउन दवाद दिए पनि पछिल्लो समय चुपचाप बसेका छन्…