कोशी अस्पतालमा अर्जुनधाराका संक्रमित पुरुषको मृत्यू

झापा । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ६ का पुरुष रहेका छन् । उनको उपचारका क्रममा आज विहान कोशी हस्पिटल विराटनगरमा मृत्यु भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखाका मुकुन्द बस्नेतले बताए । ती संक्रमितको परिवारका चारैजना संक्रमित भएका थिए । दुईजनालाई उपचारका लागि विराटनगर लगिएकोमा एकजनाको मृत्यु भएको जनाइएको…