विर्तामोडमा एकैदिन तीन वटा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास

विर्तामोड । विर्तामोड नगरपालिकाले आज एकैदिन तीन वटा वडामा अधारभूत स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरेको छ । विर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटीका अनुसार वडा नं ७, ९ र १० मा आधारभूत स्वास्थ्य केन्द्रको लागि भवन निर्माण थालनी गरिएको छ । स्थानीय जग्गादाताहरुले जग्गा सहयोगमा गरेपछि नगरले भवनको शिलान्यास गरेको हो । वडा नं. ७…