बालबालिकामा कोरोना देखिएपछि विद्यालय एक साता बन्द

विराटनगर । विराटनगर महानगरपालिकाले एक साताको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विराटनगरमा कोरोना संक्रमण दर बढेसँगै नगरभित्रका विधालय एक साताको लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको मेयर भीम पराजुलीले जानकारी दिए । पछिल्लो समय विराटनगरमा २९ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । विराटनगर महानगरको शिक्षा समितिको बैठकले तत्काललाई एक साताका लागि…