काठमाडौँ । एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ। मलेसियाको वाईएसडी ओभलमा नेपाली समय अनुसार बिहान ११ः१५ बजेदेखि खेल सुरु हुनेछ। नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले यसअघि हङकङ र भुटानमाथि ८९८ विकेटको…