बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले ब्याग वितरण गरेको छ । बुधबार संस्थाले १३ औं बार्षिकोत्सवको अवसरमा बिद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि ब्याग वितरण गरेको हो । बिर्तामोड–९ को शहिद लक्ष्मी आधारभूत बिद्यालयका एक सय आठ जना बिद्यार्थीलाई ब्याग वितरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत साकोसले विविध कार्यक्रम…