बिर्तामोडमा व्युटी पार्लर, ढाका बुनाई र सिलाई कटाई तालिम

बिर्तामोड - बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको विभिन्न सिपमुलक तालिम सम्पन्न भएको छ । मेघा कम्लेक्स स्थित ग्लोबल लुक्सको हलमा आयोजित कार्यक्रममा व्युटी पार्लर, ढाका बुनाई र सिलाई कटाई तालिमको समापन गरिएको हो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले प्रमाण पत्र हस्तान्तरण गर्नु भयो ।तालिम…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu