ऋणीलाई समयमै ऋण तिर्न सहकारी विभागको आग्रह

काठमाडौँ । सहकारी विभागले सहकारीबाट लिएको ऋण समयमै भुक्तान गर्न ऋणीहरूलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै जुन सम्झौता वा सर्त बमोजिम ऋण लिएको हो सोही बमोजिम ऋणको सावाँ र ब्याज लगायतको रकम समयमै तिरेर जिम्मेवार सदस्यको दायित्व पूरा गर्न विभागले भनेको छ । जारी सूचनामा भनिएको छ, ‘सहकारी संस्थाहरूबाट ऋण लिएका ऋणी…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu