बुद्धशान्तिमा एक श्रमिकको हत्या, आरोपी प्रहरी नियन्त्रणमा

झापा। झापामा एकजना श्रमिकको हत्या गरिएको छ । बुद्धशान्ति गाउँपालिका– ३ स्थित पाथिभरा ब्लक उद्योगमा काम गर्ने पाँचथर जिल्ला नागी गाउँपालिका– २ घर भएका अन्दाजी ३५ वर्षीय बिक्रम सेनेहाङको हत्या गरिएको प्रहरीले जनाएको छ । सेनेहाङलाई झापा शिवसताक्षी नगरपालिका–८ पोखरी टोल घर भई सोही ब्लक उद्योगमा काम गर्ने अन्दाजी १९ वर्षीय मिलन पुरकोटीले कुटपिट गरी…