बिर्तामोड, १७ माघ । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनको लागि खडा गरिएको ‘स्वतन्त्र व्यवसायिक प्यानल’ मा ४ जना पदाधिकारीको नाम टुङ्गो लागेको छ । नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आवद्ध व्यवसायीहरुको प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम टुङ्गो लागेको हो । यसैगरि व्यवसायी ओम प्रकाश…