विराटनगर : राष्ट्रिय सभाको निर्वाचनमा पराजित भएपछि नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले नेतृत्वबाटै धोका भएको आरोप लगाएकी छन् । सत्तारूढ गठबन्धनको मतको आधारमा आफूले जित्ने निश्चित हुँदाहुँदै पनि पराजित बनेपछि कार्कीले यस्तो आरोप लगाएकी हुन् । बिहीबार सम्पन्न निर्वाचनमा उनी एमालेकी रुक्मिणी कोइरालासँग पराजित हुन पुगिन् । सत्ता गठबन्धनको तुलनमा ८ सय कम रहेको एमालेकी…