फाइटरको पहिलो दिनको कमाई २५ करोड, वार र ब्याङ ब्याङ भन्दा कम

मुम्बई, १२ माघ ।  ऋतिक रोशनको फिल्म ‘फाइटर’ ठूलो पर्दामा आएको छ ।  समीक्षकदेखि दर्शकसम्म फिल्मको तारिफ भइरहेको छ । फाइटरमा ऋतिक रोशन र दीपिका पादुकोणको एक्शन निकै रुचाइएको छ । फाइटरको अग्रिम बुकिङले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।   यसैबिच, अब ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुर अभिनित यस फिल्मको पहिलो दिनको बक्स…