सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने छ । साथै बैठकमा गठबन्धनका उम्मेदवारलाई राष्ट्रियसभा निर्वाचनमा जिताउने विषयमा छलफल हुने बुझिएको छ । कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा…