स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य सुविधा योजनाको दायरा बढाउँदै

काठमाडौँ - स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको सुविधा योजनाको दायरा बढाउने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले योगदान रकममा पुनरावलोकन गरी स्वास्थ्य सुविधाको दायरा बढाइने बताउनुभयो । “समयानुसार स्वास्थ्य बीमाका कार्यक्रमलाई हामीले परिमार्जन गर्दै लगिरहेका छौँ”, उहाँले भन्नुभयो, “त्यहीअनुसार बिमितलाई ध्यान दिँदै स्वास्थ्य कार्यक्रमका दायरा पनि…