बिर्तामोड वाणिज्य संघको सदस्यमा खत्रीले उम्मेदवारी दिने

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा ढुवानी व्यवसायी निर्मल खत्रीले उम्मेदवारी दिने भएका छन् । निर्वाचनको मिति नजिकिंदै गइरहेका बेला व्यवसायी खत्रीले सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् । व्यवसायी खत्रीले स्वतन्त्र रुपमा सदस्यमा उम्मेदवारी दिने बताए । आफु बिर्तामोडमा वर्षौं देखि ढुवानी व्यवसाय सन्चालन गर्दै आएको भन्दै यस क्षेत्रको प्रतिनिधित्व हुने…