- प्रदीप परियार पोल्याण्ड र क्रोसिया पठाउने भन्दै लाखौं उठाउने खनाल सम्पर्कविहीन बिर्तामोड । दिल्लीमा बसेर एक नेपाली युवाले झापाका दर्जनौं युवालाई पोल्याण्ड र क्रोसिया पठाउने भन्दै लाखौं रुपैयाँ बैंक खातामा जम्मा गर्न लगाएको प्रमाण फेला परेको छ । झापा साविक डाँगीबारी–८ का रितेश खनाल नाम गरेका २७ वर्षीय युवाले जिल्लाका युवाहरुसँग ५० हजारदेखि साढे…