काठमाडौं । १० दिन देखि जारी रहेको नेकपा एमालेको मध्यपहाडी यात्राले आज मध्यविन्दु पार गर्दैछ । मंसिर १४ गते अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यात्रारत एमालेको टोलीले आज गण्डकी प्रदेशको यात्रा सकेर बागमती प्रदेश प्रवेश गर्दैछ । प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हालसम्म सुदुरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशको यात्रा सकिएको छ । ‘आजको…