१० औँ राष्ट्रिय खेलकुद : झापा जिल्लास्तरीय छनोट सुरु

रोहित काफ्ले झापा । आगामी मंसिरमा सञ्चालन हुने तय भएको दशौँ राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै झापामा जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको सूचनाअनुसार खेलाडी दर्ता प्रक्रिया पूरा भएसँगै आजदेखि जिल्लाका विभिन्न स्थानमा २५ विधाका खेलको छनोट प्रतियोगिता सञ्चालन भएको हो । मेची रंगशालास्थित कभर्ड हलमा झापा जिल्ला खेलकुद…