बिर्तामोडमा एनआईएमबी बैंकका कर्मचारीमाथि दुर्व्यवहार, संग्रौला पक्राउ

झापा । झापाको बिर्तामोडस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी) का सहायक मेनेजर दिनेश पनेरुलाई एक समूहले दुव्र्यवहार गरेको आरोप छ । पनेरुलाई दुर्गा प्रसाईं समर्थक देवी सङ्ग्रौलासहितको समूहले दुव्र्यवहार गरेका हुन् । ऋणको विषयमा छलफल गर्न भन्दै सङ्ग्रौला सहितको समूहले पनेरुलाई घरबाट चिया पसलमा जबरजस्ती लगेका थिए । त्यहाँबाट दुर्गा प्रसाईंको बीएण्डसी अस्पतालमा लैजान…