राष्ट्रिय चिया तथा कफी विकास बोर्डमाथि नै खनिए सरोकारवाला

बिर्तामोड । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले काम गर्न नसकेको भन्दै सरोकारवालाहरुले असन्तुष्टी जनाएका छन् । आज बिर्तामोडमा भएको सरोकारवालाबीचको छलफलमा चिया सम्बन्धित कयौं समस्याहरु समाधान हुन नसकेको सहभागीहरुको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद एवम् पूर्व मन्त्री एकराज कार्कीले चिया क्षेत्रको समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । उनले…