एमालेको मध्यपहाडी यात्रा सुरु

काठमाडौँ - नेकपा एमालेको मध्यपहाडी यात्रा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर अभियानको सुरुवात गर्नुभएको हो । अध्यक्ष ओलीले नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गर्नुभएको हो । योसँगै एमालेको आजदेखि बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा सुरु भएको छ । अभियानका लागि पार्टी अध्यक्ष…