शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले ३२ औं लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज औपचारिक उद्घाटन गरेको छ । शिवसताक्षी नगरपालिकाको नौमति बाजा सहितको र्याली झिलझिले बजारबाट सुरु गरेर दुधे बजार परिक्रममा गरी औपचारीक रुपमा उद्घाटन गरेको हो । पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले प्रत्येक वर्ष नोभेम्बर २५ देखि…