काठमाडौं - राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले आजको विरोध प्रदर्शन दुर्गा प्रसाईंको समूहको विरुद्धमा भनेर हल्ला फैलाइ पनि त्यो आन्दोलन सरकार विरुद्ध भएको बताउनुभएको छ । युवासंघको कार्यक्रम स्थल तीनकुनेमा पत्रकारहरुसँग कुरा गर्दै थेबेले सो कुरा बताउनुभएको हो । युवा संघले आज काठमाडौँको तीनकुनेमा विरोध कार्यक्रम आयोजना गर्दैछ भने प्रसाईंको समूहले बल्खुमा। दुई…