झिल नजिकैको किराँतेश्वर मन्दिरमा चोरी

शनिश्चरे । अर्जुनधारा नगरपालिका –९ झिलस्थित किराँतेश्वर हाङसाम थेवा युमा माङहिमको मन्दिर भित्र रहेको नगदसहित सामान चोरी भएको छ । नमुना सामुदायिक वन उपभोक्ता समूहको कार्यालय क्षेत्रभित्र पर्ने सुखानी सहिद स्मृति पार्क अगाडि रहेको माङहिमको मन्दिरबाट गत कार्तिक २८ गते राति मन्दिरको दैलो फुटाएर एक हजार रुपैयाँ भन्दा बढी भेटी पैसा , केही पुराना सिक्का…