एमाले पहिलो शक्ति बन्छ – अध्यक्ष ओली

झापा - नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आज आयोजित कार्यक्रममा मतदातासामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले एमालेप्रति जनसमर्थन बढ्दै गएको बताउनुभयो । उहाँले विगतमा विभिन्न चुनौती र अवरोध सिर्जना गरिए पनि एमालेको जनाधार…