झापा । आगामी चैत १९ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि कोशी प्रदेशमा तयारी अन्तिम चरणमा पुगेको छ । २०८२ सालको परीक्षालाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन शिक्षा विकास निर्देशनालयले व्यापक प्रबन्ध मिलाएको छ । परीक्षार्थी र जनशक्ति परिचालनको तथ्यांक अनुसार कोशी प्रदेशका ३३२ परीक्षा केन्द्रमार्फत कुल ८० हजार ९ सय १०…