सुखानी सन्देशको वैदेशिक रोजगार विशेषाङ्क विमोचन

भद्रपुर । झापामा वैदेशिक रोजगार विशेषाङ्क म्यागेजिन विमोचन गरिएको छ । वैदेशिक रोजगारका क्षेत्रका समस्या, चुनौती र त्यसका समाधानका विषयहरूलाई समेटेर तयार गरिएको ‘सुखानी वैदेशिक रोजगार विशेषाङ्क पुस्तक आइतबार भद्रपुरमा विमोचन गरिएको हो । प्रेस क्लब भद्रपुरको आयोजनामा पत्रकार राजु पाठकको सम्पादकत्वमा तयार गरिएको ‘सुखानी वैदेशिक रोजगार विशेषाङ्क म्यागेजिन पुस्तक विमोचन गरिएको छ । प्रेस…