जापानी टोलीद्वारा अर्जुनधाराको धानखेती अवलोकन

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाको निमन्त्रणमा आएको एक जापानी टोलीले आज धान खेतीको अवलोकन गरेको छ । अर्जुनधारामा धानको विउका लागि गरिएको खेतीको बुधबार जापानी टोलीले अवलोकन गरेको हो । नगरपालिकाको ६० प्रतिशत शेयर लगानी रहेको अजुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्था लि. ले वडा नं. ४ मा धान विज वृद्धि कार्यक्रम अन्तर्गत गरेको खेती…