रोहित काफ्ले भद्रपुर - झापाको सदरमुकाम रहेको भद्रपुरमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । दशैंको सम्मुखमा विभिन्न किराना तथा मासु पसलहरुमा अनुगमन गरेको भद्रपुर नगरपालिकाले तिहार नजिकिँदै जाँदा मुख्य रुपमा मिठाइका परिकारहरु बनाइने होटलहरुको अनुगमन गरेको छ । उपप्रमुख तथा अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा लगातार दुई दिन गरिएको अनुगमनका क्रममा धेरै होटलहरुबाट बासी…