बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघमा ४ हजार ९४ मत खसेको छ । विहान साढे ८ बजेबाट सुरु भएको मतदानमा ४ हजार ९४ जनाले मत खसालेका हुन् । बेलुकी ५ बजेम्म मत खसाल्न मतदानस्थलमा प्रवेश गर्न दिइएको थियो । संघको मतदाता संख्या ५६७३ रहेको छ । बिर्तामोड उद्योग वाणिज्य संघमा धेरै वर्षपछि निर्वाचनमा यस किसिमको…