बिर्तामोड । झापाको बिर्तामोडमा रहेर सामाजिक संघ संस्थाहरुमा सक्रियपूर्वक जिम्मेवारी निर्वाह गर्ने अगुवा महिला गोमा भट्टराईको यात्रा अब बिर्तामोड उद्योग वाणिज्य संघमा हुने निश्चित भएको छ । फागुन १४ गते हुने निर्वाचनमा उनी जनसम्पर्क उपाध्यक्षका उम्मेदवार बनेकी छन् । भट्टराईको लोकप्रियता र चर्चाले उनलाई वाणिज्य संघको यात्रामा सफल बनाउनेछ । बिर्तामोडमा रहेर पुस्तक व्यवसायमा स्थापित…