शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीले पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेकपा एमाले शिवसताक्षीद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा २०४६ साल अघि निर्वाचित भएका जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको हो । तत्कालिन अवस्थामा नेकपा एमालेबाट निर्वाचित ८० बढी पूर्व जनप्रनिधिहरुलाई सम्मान गरिएको नेकपा एमाले शिवसताक्षी नगर कमिटीले जनाएको छ । उनीहरुलाई…