सुन्दरहरैँचा (मोरङ), ४ कात्तिक : मोरङको बेलबारी नगरपालिकास्थित लक्ष्मीमार्गमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनल उपाधिका लागि आज बिर्तामोड युनाइटेड र बिग्रेडब्वाइज क्लब काठमाडौँ मैदानमा भिड्ने भएका छन् । शुक्रबार भएको अन्तिम सेमिफाइनलमा सहलेस युथ क्लब सिरहालाई सडनडेथमा पराजित गर्दै झापा फाइनलमा प्रवेश गर्न सफल भएको हो । यसअघि आयोजक डाँगीहाट युथ क्लबलाई पराजित गर्दै बिग्रेडब्वाइज…