बिर्तामोड । आज देशको पहाडी भू–भागमा आँशिक वदली रहे पनि बाँकी भू–भागमा मौसम सफा सफा रहने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने छ । वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आँशिक बदली रही बाँकी भूभागमा…