शिवसताक्षी । झापाको शिवसताक्षीमा तामाङ्ग समुदायले सोनाम लोसार मनाएका छन् । नेपाल तामाङ्ग घेदुङ शिवसताक्षी नगरपालिका वडा नं. ९ ले सोनाम लोसार २८६० सालको पर्व मनाउँदै विभिन्न साँस्कृतिक कार्यक्रम गरेको हो । कार्यक्रमको झापा क्षेत्र नं. ४ का सांसद एलपी साँवा लिम्बुले उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ शिवसताक्षी ९ ले बुद्ध छोरेङ…