बिर्तामोड । झापाको बिर्तामोडमा ‘बुधबारे बजार’ सञ्चालनमा आएको छ । पूर्व–पश्चिम राजमार्ग छेउ, बिएण्डसी हस्पिटलको अगाडि बजार निर्माण गरी बुधबारे बजार सञ्चालनमा ल्याईएको हो । उक्त बजारको बिर्तामोड नगरपालिकाका उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईँ र उद्योग वाणिज्य संघका…