डेंगुबाट जोगाउन युवा संघले बिर्तामोडमा बाँढ्यो झुल

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड ४ नम्बर वडा कमिटीले गरिव, विपन्न परिवारलाई झुल वितरण गरेको छ । आज विहान एक कार्यक्रमको आयोजना गर्दै युवा संघले झुल वितरण गरेको हो । बिर्तामोड वडा नं.–४ सुन्दर सामुदायिक टोल बिकास संस्थाको प्रगतिनगर क्षेत्रमा रहेको सुकुम्बासी बस्तिमा बसोबास गर्ने गरिब, विपन्न परिवारलाई झल वितरण गरिएको युवा संघका…