मेचीनगर । झापाको मेचीनगर १,२,३ र ४ नम्बर वडा (साबिक बाहुण्डाँगी गाविस) क्षेत्रहरुमा हात्ती चर्ने, खेल्ने, रमाउने र उपध्रो गर्ने कार्य कुनै नौलो होइन् । यो क्रम बिगत पाँच दशक अघिदेखी निरन्तर चलिरहेको छ । त्यस्तो कुनै एक दिन नहोला जुन दिन बाहुण्डाँगी क्षेत्रमा हात्तीले पाइला नटेकेको । भन्नुपर्दा अहिले बाहुण्डाँगी अनि हात्ती पर्याय नै…