सिलोङ लाजोङ र टेरिटोरियल आर्मी बिजयी

मानेभञ्ज्याङ । सातौं मानेभञ्ज्याङ गोल्डकप प्रतियोगितामा सिलोङ लाजोङ एफसी र टेरिटोरियल आर्मी दार्जिलिङ बिजयी भएका छन् । शनिबार सम्पन्न खेलमा सिलोङले घरेलु टोली मानेभञ्ज्याङ एफसी तथा आर्मीले रोलिङ क्लब धुलाबारी झापालाई हराएको हो । पहिलो खेलमा सिलोङले २–१ गोल अन्तरले जित निकालेको थियो । खेलको सुरुवाती अग्रता सिलोङले लिएको थियो । १५ औ मिनेटमा सानोले…