माइधार दुर्घटनामा एकको मृत्यू, चार घाइते

बिर्तामोड । झापाको माइधारमा आज साँझ ७ बजे भएको सवारी दुर्घटनामा एक जनाको मृत्यू भएको छ । चार जना घाइते भएका छन् । झापा ट्राफिकका अनुसार विवरण आउने क्रम जारी छ । मृतकको नाम पनि खुलेको छैन । बिर्तासिटी अस्पतालमा मोटरसाइकलमा सवार एक जनाको मृत्यू भएको बुझिएको छ । पूर्वबाट बा १४ च ६६०३ नम्बरको…

©2026 तपाईंको साझा इजलास. सर्वाधिकार सुरक्षित। Designed & Developed by Appharu