मेची क्राउनका मेन सेफ : क्रिकेटरको सपना छोडेर स्टार होटलमा चम्किए सिंह

गगन ढकाल झापा । परैबाट आलिसान देखिने देशकै चर्चित पाँच तारे होटल मेची क्राउन भित्र पसेसँगै एक हसिलो मुहार भएका युवक स्वागत गर्न आइपुग्छन् । आकर्षक भवन र साजसज्जाले भरिपूर्ण होटल मेची क्राउन आउने जो कोहि आगन्तुकहरुलाई ति युवकको मुस्कानले थप रोमान्चित बनाउँछ । उनको मुस्कानले होटलको सुन्दरतामा सुनमा सुगन्ध थपेको छ । यसरी होटलमा…