बिर्तामोड । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । इपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो । दुई देशका सरकारबीच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको छ । पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन…