गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मसाल जुलुस

काठमाडौं–उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको भन्दै युवा संघले प्रदर्शन गरेको हो। गृह मन्त्रालय अन्तर्गतको प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अवस्थामा सय किलो सुन भन्सार पास गरेर बाहिरिनु गम्भीर भएको युवा…