अनेरास्ववियु कोशी प्रदेशको इञ्चार्जमा ताम्ली, झापामा लामा

बिर्तामोड । अनेरास्ववियु कोशी प्रदेशको इञ्चार्जमा झापाका मनोज ताम्लीलाई जिम्मेवारी प्रदान गरिएको छ । केन्द्रीय कमिटी सचिव ताम्लीलाई केन्दीय कमिटी बैठकले उक्त जिम्मेवारी दिएको हो । कोशी प्रदेशको सहइञ्चार्जमा कमल पौडल, गोपाल नेपाल र निता राईलाई जिम्मेवारी दिइएको छ । प्रदेशको संयोजकमा गाकर्ण घिमिरे र सहसंयोजकमा जिवि गजललाई जिम्मेवारी दिएको अनेरास्ववियुले जनाएको छ । यस्तै…